साउन ६( ई-खबर ) सलमान खानले आफुलाई अंकल
होइन 'सलमान' मात्र
भनेर बोलाउन आग्रह
गरेका छन् ।
उनले चलाऊने बिगबोस
सिजन ८ को
प्रोमो सार्वजनिक गर्ने क्रममा
उनले यस्तो आग्रह
गरेका हुन ।
खासगरी उनको यो
आग्रह बालबालिकाहरुका लागि
हो जसले उनलाई
' सलामान अंकल' भनेर बोलाउँछन
।
सिजन सातमा बिबादमा आएपछी
बिगबोस होस्ट नगर्ने निधो
गरेका सलामान आठौँ
सिजन चलाऊन राजि
भएको एजेन्सीहरु बताँउछन
। बिगबोस आठको
प्रोमोलाई रोहित सेट्टीले निर्देशन
गरेका छन ।
