Thursday, August 28, 2014

Filled Under:

अंकल होइन 'सलमान'


साउन ६( ई-खबर ) सलमान खानले आफुलाई अंकल होइन 'सलमान' मात्र भनेर बोलाउन आग्रह गरेका छन् उनले चलाऊने बिगबोस सिजन को प्रोमो सार्वजनिक गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन खासगरी उनको यो आग्रह बालबालिकाहरुका लागि हो जसले उनलाई ' सलामान अंकल' भनेर बोलाउँछन

सिजन सातमा बिबादमा आएपछी बिगबोस होस्ट नगर्ने निधो गरेका सलामान आठौँ सिजन चलाऊन राजि भएको एजेन्सीहरु बताँउछन बिगबोस आठको प्रोमोलाई रोहित सेट्टीले निर्देशन गरेका छन

0 comments:

Post a Comment