Monday, July 21, 2014
Filled Under: MusicMovies
साउन ५ ( ई-खबर सम्बाददाता, काठमाडौं )-केही बर्ष अघि आफ्नो २ संस्करण सकेको नेपालको सबभन्दा ठुलो संगीतिक शो फेरी तेस्रो पटक सुरुहुने भएको छ । आउदो भदौबाट यसको अडिसन सुरुहुने आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । वरिष्ठ संगीत निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगितकार र गीतकार शुरेश अधिकारी र गायक राम कृष्ण ढकाल प्रतियोगिताको मुख्य निर्णायक हुने उप्त प्रतियोगिताका अन्तिम २० प्रतियोगीलाई गायक तथा संगीतकार जेम्स प्रधान र राजन इसानले प्रशिक्षण दिनेछन् ।
यस कार्यक्रमलाई नेपाल टेलिभिजनले प्रसारण गर्ने छ भने यु ट्युबमा पनि यसलाई हेर्न सकिने छ । भदौबाट काठमाडौं उपत्यकाका तिनै शहरका बिभिन्न स्थानहरु, पोखरा, धरान, बुटुवल र नारायणगढबाट एकसाथ अडिसन सुरुहुने जनाइएको छ ।
नेपाली तारा फेरी सुरु हुने

Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment