साउन ५ ( ई-खबर सम्बाददाता, काठमाडौं )- संयुक्त राष्ट्रसंघ महासचिव हेर्भी लाड्सौस आज नेपाल आउँदै छन् । शान्ति स्थापना प्रमुखसमेत रहेका लाड्सौस दुईदिने भ्रमणमा आज नेपाल आउँदै छन् ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज काठमाडौंमा गर्ने ‘शान्ति कायमका परिवर्तित कार्यक्षेत्र र आयाममा नेपालको सहभागिता’ विषयक छलफलका प्रमुख वक्ताका रूपमा उनले सम्बोधन गर्नेछन् । उनले नेपालमा रहँदा यहाँको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखन, नेपाली सेना र सुरक्षा निकायबारे जानकारी लिनेछन भने राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानसेतापति गौरवशमशेर जबरालाई भेट्नेछन् ।
राष्ट्रसंघ महासचिव हेर्भी लाड्सौस आज नेपाल आउँदै छन् । शान्ति स्थापना प्रमुखसमेत रहेका लाड्सौस दुईदिने भ्रमणमा आज नेपाल आउँदै छन् ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज काठमाडौंमा गर्ने ‘शान्ति कायमका परिवर्तित कार्यक्षेत्र र आयाममा नेपालको सहभागिता’ विषयक छलफलका प्रमुख वक्ताका रूपमा उनले सम्बोधन गर्नेछन् । उनले नेपालमा रहँदा यहाँको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखन, नेपाली सेना र सुरक्षा निकायबारे जानकारी लिनेछन् ।
यसैगरी, उनले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानसेतापति गौरवशमशेर जबरालाई भेट्नेछन् ।
- See more at: http://www.enepalikhabar.com/recent-news/2014/07/27700#sthash.0RdznGuE.dpuf
0 comments:
Post a Comment